Logo

सेयर बजारमा पूँजीगत लाभकर बढ्यो, व्यक्तिगत लाभकर ७.५ % पुर्याउँदा संस्थालाई १५ % पुग्यो

काठमाडौं । सरकारले सेयर बजार कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई बृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरलाई बृद्धि गरेका हुन् । सरकारले ल्याएको नयाँ बजेटसँगै सेयर कारोबारमा लाग्दै आएको व्यक्तिगत पूँजीगत लाभकर बढेर साढे ७ प्रतिशत पुगेको छ । यस अघि व्यक्तिगत…