Logo

आन्दोलनरत सेयर लगाीकर्तालाई ब्रोकरले छाडे साथ, सेयर कारोबार गर्ने निर्णय

काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ताको साथ छाड्दै ब्रोकरहरुले आजदेखि सेयर कारोबार गर्ने भएका छन् । मंगलबार अघोषित रुपमा समर्थन गर्दै कारोबार ठप्प पारेका ब्रोकरहरुले आजदेखि सेयर कारोबार गर्ने निर्णय गरेका हुन् । बुधबार एक विज्ञप्ती जारी गरी आन्दोलनरत सेयर लगानीकर्ताको अभियानमा ब्रोकरले पनि साथ दिएको भन्ने समाचारको खण्डन गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले त्यसका…