Logo

मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाको खबरसँगै उकालो लाग्यो नेप्से, दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । दिउँसो २ बजेसम्म ओरालो लागिरहेको नेप्से परिसुचक शुक्रबार मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा हुने खबरसँग उकालो यात्रा तय गरेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार मार्जिन कर्जाको सिमा केहि बढाउँदै मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्ने बताएको छ ।…