Logo

२२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक २२.६५ अंकले बढेको छ । पछिल्ला दिन लगातार ओरालो यात्रा तय गरेको नेप्से सोमबार बिहानैदेखि उकालो लाग्दा अन्तिममा दोहोरो अंकले बढ्दै १९४९ को विन्दुमा पुगेको हो । आज दिनभर २ सय ५८ कम्पनीका ५२ लाख ५५ हजार ८६ कित्ता किनबेच हुँदा कारोबार रकम १…