Logo

अघि बढ्यो ब्रोकर लाइसेन्स प्रक्रिया, अध्यक्ष हमाल भन्छन्-प्रक्रिया पुगेका सबैले १ महिनाभित्रै पाउँछन्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्स प्रक्रिया अघि बढाएको छ । मुद्दा परेर लामो समयदेखि रोखिएको उक्त लाइसेन्स वितरण प्रक्रिया सर्वोच्च अदालतले रिट खारेज गरेपछि पुनः अघि बढेको हो । हाल आवेदन दिएका कम्पनीहरुको विषयमा कागजात छानविन भैरहेको र एक महिनाभित्रै नयाँ लाइसेन्स वितरण गरिने बोर्डको अध्यक्ष रमेश हमालले जानकारी दिए । ‘हामीले अहिले…