काठमाडौं । पछिल्लो समय सरोकारवालाहरुले बैंकको ब्याजदर घटाउने, अर्थतन्त्र लयमा ल्याउनेलगायतका आश्वासन दिँदा सेयर बजार पनि उकालो लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर घटाउने उपाय खोज्दै गरेको विभिन्न कार्यक्रमका बोल्दै आएका छन् । अर्थमन्त्री प्रकाश शरण महतले अर्थतन्त्रलाई लयमा फर्काउन लागिपरेको जस्तो देखाएका छन् । यति मात्रै होईन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी…