Logo

प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीको मूल्यांकन गर्न समिति गठन, कम्पनीको मूल्य कटौती गर्ने अधिकार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीको मूल्य मुल्याङकन गर्न अध्ययन समिति गठन गरेको छ । बोर्डले प्रिमियममा आईपीओ जारी गर्न आवेदन दिएका कम्पनीको मूल्य उचित छ छैन लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको हो। प्रिमियममा आईपीओ जारी गरेका संस्थाले राखेको मूल्य सान्दर्भिक छ कि छैन भनेर उक्त समितिले आईपीओ निष्काशन…