काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याका कारण औद्योगिकलगायत अन्य क्षेत्रमा जाने कर्जा बढ्न नसक्दा सेयर धितो (मार्जिन) कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार सेयर धितो कर्जा ६.४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षबाट सुस्ताएको कर्जा लगानी अन्य क्षेत्रमा अहिले पनि बढ्न सकेको छैन । कर्जा लगानी नबढ्दा…