Logo

कामना सेवा र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता, सेयर कारोबार गर्न सहज

काठमाडौँ । कामना सेवा विकास बैंकले र ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रा. लि. बीच बुधबार फाइभ इन वान सेवाबारे सम्झौता गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । उक्त सेवा मार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर…