काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा आइपुगेको छ । बुधबार पनि सेयर बजार घटेको थियो । बिहीबार ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज २…