काठमाडौं । राइड सेयरिङ कम्पनी इन्ड्राइभका प्रयोगकर्ता नेपालमा एक बर्षमै दाेब्बरले बढेको पाईएको छ । बुधबार काठमाडौंमा इन्ड्राईभले आयोजना गरेको एक कार्यक्रममा इन्ड्राइभ एपीएसीका मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले यस्तो बताएकी हुन् । याे आँकडाले नेपालमा इन्ड्राईभ द्रुत गतिमा अघि बढिरहेको देखाउने उनको भनाई थियो । इन्ड्राइभ नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताउँदै उनले…