काठमाडौं । नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘बीवाईडी डल्फिन’ सार्वजनिक भएको छ । सोमवार एक कार्यक्रमका बीच नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले उक्त गाडी सार्वजनिक गरेको हो । ४२९० एमएम लम्बाइ, १७७० एमएम चौडाइ र १५७० एमएम उचाइ रहेको वीबाईडी डल्फिनको ह्विलबेस २७७० एमएम रहेको छ । यसमा ७० किलोवाट क्षमताको ब्याट्री दिइएको…