Logo

सौराहामा १३ औँ फुड फेष्टिवल सुरु, मेलाबाट प्राप्त आम्दानी सामाजिक कार्यमा

काठमाडौं । पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा खाना पर्व (फुड फेष्टिवल) सुरु भएको छ । फुड फेष्टिवलको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम समेत सुरु भइसकेको बताएका छन । प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाले पर्वको आयोजना गरेको हो । सो…