Logo

जलविद्युतले नेपालको ब्यापारघाटा कम गर्न सक्छ : उपराष्ट्रपती नन्दबहादुर पुन

काठमाडौं । उपराष्ट्रपती नन्दबहादुर पुनले नेपालको ब्यापारघाटा कम गर्नमा जलविद्युत क्षेत्रको ठुलो योगदान रहने जानकारी दिएका छन ।प्रचुर मात्रामा जलविद्युतको उत्पादन गर्दै नेपाल बाहीरबाट आउने ईन्धन तथा विजुली स्वदेशकै प्रयोग गर्न सकिएमा ब्यापारघाटा कम गर्न सकिने उनको भनाई थियो । हिमालयन हाईड्रो एक्स्पो २०१९को उद्घाटन गर्दै उनले नेपालमा प्रचुर मात्रामा विजुलीको उत्पादन गर्दै ग्याँसको सट्टा…