काठमाडौँ । टाटाको मोटर्स लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले हालसालै आफ्नो इभी लर्निङ्ग सेन्टर र ब्याट्री मर्मत केन्द्रहरुको भ्रमण कार्यक्रमसम्पन्न गरेको छ । यस कार्यक्रममा संचारकर्मीहरुलाई थापाथली स्थित टाटाको सोरूमबाट यस ब्राण्डका विद्युतीय गाडी (इभी) प्रयोग गरी क्रमशः नैकाप एवं बागडोल पुर्याइएको थियो । नैकापमा सिप्रदीको इभी लर्निङ सेन्टर अवस्थित छ, जहाँ उनीहरुलाई…