Logo

जिडब्लुएमको चाडपर्व अफर, सवारी खरिदमा आकर्षक छुटसहित एक वर्षको फ्री मेन्टेनेस प्याकेज

काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भिजी ईम्पेक्सले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैँ, तिहार र छठको अवसर पारी जिडब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु उपलब्ध गराउने गरी उक्त अफर सार्वजनिक गरेको हो । उक्त योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स,…