Logo

एनआईसी एशियाको चमत्कारिक कर्जा, सवारी र आवासमा लागू

काठमाडौं । एनआईसी एशिया बैंकले ‘चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गाकर्जा’ सार्वजनिक गरेको छ । ‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुल नाराका साथ बैैकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले सहज, सवल, गतिशिल, विश्वासनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सो योजना संचालनमा ल्याएको हो । बैंकले ल्याएको चमत्कारिक सवारी कर्जा…