काठमाडौं । सहयोगी विकास बैंकले लोहिआ कम्पनीको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । उक्त सवारीसाधनमा लगानी गर्न कम्पनीले बाबा अटोमाटा ट्रेडिङ्गसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्गका प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले बिक्री गर्ने…