काठमाडौं । चितवनको सौराहामा ‘हिमालयन ड्राइभ ६ त्रिदेशीय मोटर याली’ को स्वागत गरिएको छ । नेपाल, भारत र भुटानका प्रतिस्पर्धी सहभागी र्यालीलाई चितवन अटोमोबाइल डिलर्स एसोसिएसनले स्वागत गरेको हो । त्यसैगरी रेष्टुरेण्ट एण्ड बार एसोसिएसन सौराहाले पनि र्यालीमा सहभागीहरुलाई खादा र टीका लगाएर स्वागत गरेको थियो । टोलीलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले…