Logo

नाडाको एक दिने ‘भिसिटीएस’ प्रशिक्षण कार्यक्रम सम्पन्न, ८१ कम्पनीको सहभागिता

काठमाडौं । अटो मोबाइलस एसोशिएसन अफ नेपाल (नाडा) ले ६८ औ विश्व भन्सार दिवसको अवसरमा भन्सार, भिसिटीएस तथा कर सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । राजधानीमा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा अटोमोवाइल व्यवसायीहरुले भोगेका विविध समस्याहरुलाइ उजागर गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । नाडाका ८१ सदस्य फर्म÷कम्पनीहरु…