काठमाडौं । चन्द्रागिरी केवलकारले फागुन महिनामा आउने दर्शनार्थीहरुको लागि विशेष अफर ल्याएको छ । चन्द्रागिरी हिल्सद्वारा प्रर्वद्वित चन्द्रागिरी केबलकारले फाल्गुण महिनामा हप्ताको ४ दिन टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । कम्पनीका अनुसार फागुको सोमबार, मंगलबार, बुधबार र बिहीबार आउने दर्शनार्थीको लागि उक्त छुट दिइने छ । जसअनुसार सो दिन पहिला आउने २ सय दर्शनार्थीका…