काठमाडौं । पशुपति पेन्ट्सले ‘कलर यो ड्रिम’ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरेको छ । दुई महिनासम्म संचालन गरिएको यस प्रतियोगितामा आर्किटेक्टहरु, डिजाइनरहरु, कलाकारहरु, विद्यार्थीहरुका साथै व्यावसायिक र शौखिन सबैमा रङ संयोजन गराइएको थियो । साथै उक्त प्रतियोगिता उद्देश्ये रङ समायोजनको ज्ञान वृद्धि गराउनु थियो । पेन्ट्सले प्रतियोगिताका ६ जना विजेताहरुलाई नगद ५० हजार रुपैयाँ सहित…