Logo

सगरमाथा इन्स्योरेन्सको साधारणसभा, सेयर धनीलाई २२ प्रतिशत बोनस सेयर

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको साधारण सभाले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भएको सो साधारणसभाले आगामी दिनमा आफ्नो शाखा कार्यालय समेत विस्तार गर्ने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२÷७३ मा अघिल्लो आवको तुलनामा ८ दशमलव ८६ प्रतिशतको व्यवसाय वृद्धि गरी १ अर्ब…