Logo

राजधानी भित्रियो पैचो, पहाडी जिल्लाका अर्गानिक उत्पादन पाइने

काठमाडौं । पैचो पसलले काठमाडौंमा पनि आफ्ना उत्पादनहरुको विक्री वितरण शुरु गरको छ । आज एक कार्यक्रमबीच पैचोले पहाडी र उच्च पहाडी भेगमा उत्पादित सामानहरु काठमाडौमा बिक्री शुरु गरेको हो । ‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नारालाई आत्मसात गर्दै पहाडी र उच्च पहाडी क्षेत्रमा रहेका कच्चा पदार्थ प्रयोग गरी उत्पादित सामाग्रीहरु काठमाडौंमा…