Logo

नेपाल–इजरायल चेम्बरको स्थापना, व्यापार र लगानी बृद्धिमा सहयोग

काठमाडौं । नेपाल र इजरायलबीच ब्यापार, लगानीलगायतका आर्थिक गतिविधिलाई प्रोत्ताहन गर्ने उद्देश्य अनुरुप नेपाल इजरायल चेम्बर अफ कमर्सको स्थापना भएको छ । आज एक कार्यक्रबीच परराष्ट्र मन्त्री डा. प्रकाशरण महतले उक्त कार्यक्रमको स्थापना गर्दै निक्कीको स्थापना गरिएको हो । नेपाल इजरायल चेम्बर अफ कमर्सको नवगठित समितिको अध्यक्षमा शिशिरकुमार भट्ट चयन भएका छन् । यसैगरी उपाध्यक्षमा…