काठमाडौं । एडिडासले आफ्नो ‘रिफ्रेश योर गियर’ योजना पुनः सञ्चालनमा ल्याएको छ । एडिडासको नेपालको लागि एडिडास ब्रान्डका जुत्ताहरुको आधिकारिक बिक्रेता रुट्स फेशनले उक्त योजना संचालनमा ल्याएको हो । यो योजना अन्तरतग कुनै पनि ब्रान्डका लगाउन योग्य पुरानो जुत्ताको सट्टामा एडिडास ब्रान्डका जुत्ता खरिद गर्दा २ हजार रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म छुट पाउनेछन् । जस…