Logo

उच्च ब्याजदर र मुद्रास्फीतिले कसरी देशलाई मन्दीतर्फ धकेल्छ ? उदाहरण बन्दै जर्मनी

जर्मनीको अर्थतन्त्र मन्दीको बाटोमा छ । यसमा कुनै सुधार भएको छैन । हालैका वर्षहरूमा भएका विभिन्न संकटहरूले देशको व्यापार मोडेलका कमजोरीहरू उजागर गरेका छन् । यस समस्याको सामना गर्ने तरिका के हो? काठमाडौं । एक्काइसौं शताब्दीसुरु हुनुभन्दा ठीक अघि बेलायती व्यापारिक पत्रिका द इकोनोमिस्टले जर्मन अर्थतन्त्रका बारेमा यो देश युरोपको बिरामी मानिस हो भनेको थियो…