Logo

भारत–पाकिस्तान तनाव : पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो

काठमाडौँ । पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुगेको छ । भारतीय सेनाले दिएको जानकारी अनुसार सीमापारीबाट भएको गोलीवारीमा अहिलेसम्म १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको छ। जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको सेनाले बताएको छ । मंगलबार राति, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका…