काठमाडौं । भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि रोकेको छ । अर्थात्, अब यो सन्धि अनुसार भारतले पाकिस्तानसँग कुनै पनि जानकारी साझा गर्ने छैन र यससँग सम्बन्धित कुनै पनि बैठकमा भाग लिने छैन । नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकमा यो…