काठमाडौँ । साउदी अरेबियाको अल कासिम क्षेत्रको सम्पूर्ण शहरलाई धुलोको आँधीले ढाकेको छ । यसले गर्दा पुरै आकाश धुलो र बालुवाले ढाकिएको थियो र दृश्यता १०० मिटरभन्दा कममा झरेको थियो । यो आँधी यति भयानक थियो कि १५०० देखि २००० मिटरको उचाइसम्म धुलोको पर्खाल बनेको छ । साउदी राष्ट्रिय मौसम विज्ञान केन्द्रले मानिसहरूलाई मौसम चेतावनीमा…