काठमाडौं । चीन र संयुक्त राज्य अमेरिकाबीच तत्काल एक अर्काको सामानमा थप कर वृद्धि नगर्ने भएका छन । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले व्यापार युद्धको खतरा बढाएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङले उक्त निर्णयमा सहमत जनाएका हुन । दुई राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागिआएका…