दुई कार्यकाल संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनेका बाराक ओबामा आफ्नो वाककलाका लागि पनि प्रसिद्ध छन् । उत्पे्ररणा र सकारात्मक सोंच जगाउने उनको भाषण सुन्ने चाहना राख्ने विश्वभर धेरे मानिसहरु छन् । राष्ट्रपतिको कार्यकाल पुरा गरे लगत्तै आफ्नो व्यक्तिगत घुमघामपछि ओबामा पछिल्ला दिनमा औपचारीक कार्यक्रममा देखिन थालेका छन् । गत सोमबार मात्रै ओबाले युनिभर्सिटि अफ सिकागोमा…