काठमाडौं । जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको ठुलो हिस्सा सेयर किन्ने भएको छ । कम्पनीले एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको हो । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो । स्थानीय सञ्चार माध्यमले एबीबीमा लगानी गरेसँगै हिताची…