Logo

जागुअर ल्यान्ड रोभरले ५ हजार कर्मचारी हटाउँदै, प्रशासनमा धेरै प्रभाव पर्ने

काठमाडौं । बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा ५ हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । कम्पनीले चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारणे कर्मचारी कटौती गर्ने तयारी गरेको बीबीसीले जानकारी दिएको हो । बेलायतको लोकप्रिय कार निर्माता उक्त कम्पनीमा हाल ४० हजारभन्दा बढी बेलायती कार्यरत छन् ।…