Logo

विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत, आगामी बर्ष अझै घट्ने

काठमाडौं । अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने मुद्रा कोषले जानकारी दिएको छ । यस्तै आगामी वर्ष भने आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ…