Logo

दक्षिण एशियाकै ठुलो अर्थतन्त्र दक्षिण कोरियाको आर्थिक वृद्धिदर ६ बर्षयताकै न्युन

काठमाडौं । दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा २ दशमलव ७ प्रतिशत रहेको बैंक अफ कोरियाले जानकारी दिएको छ । यो वृद्धि विगत छ वर्ष यताकै सबैभन्दा न्युन हो । एसियाकै चौथो ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको सन् २०१७ मा आर्थिक वृद्धिदर ३.१ प्रतिशत थियो । सन् २०१२ यता यो सबैभन्दा कम वृद्धि हो…