Logo

इटाली पुनः आर्थिक मन्दीतर्फ जाने सङ्केत, आर्थिक वृद्धिदर न्युन

काठमाडौं । इटालीमा चार बर्षपछि पुनः आर्थिक मन्दीको सङ्केत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा दोखाइएको छ । इटालीमा देखिएको आर्थिक सङ्कटले १९–राष्ट्र सदस्य रहेको यूरो समूहलाई पुनः चिन्तित पारेको छ । यूरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको त्रैमासिक वृद्धिदरमा ० दशमलव २ प्रतिशतले कमी आएको छ । अघिल्लो तीन महिना अर्थात्…