Logo

भारतको सपिङ मलमा १६ रुपैयाँमै साडी, साडी किन्नेको भिड अनियन्त्रित हुँदा भागदौड

हैदराबाद । । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० अर्थात १६ रुपैयाँ साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः…