Logo

चिनियाँ सामानमाथि करबृद्धि स्थगन गर्दै अमेरिका, राष्ट्रपति ट्रम्पले गरे घोषणा

काठमाडौं । चिनियाँ सामानको आयातमा अमेरिकाले यसअघि घोषणा गरेको करवृद्धि स्थगित गर्ने भएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा ‘सन्तोषजनक प्रगति’ भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको जानकारी दिएका हुन । दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनीया राष्ट्रपति सी जिनफिङसँग शिखर वार्ता…