Logo

स्काण्डिनाभियन एयरलाईन्सका चालकको हडताल जारी, ५०० उडान अवरुद्ध

काठमाडौं । स्काण्डिनाभियन एअरलाइन (एसएएस)का विमान चालकहरूको हडताल स्थानीय समय अनुसार बुधबार पनि जारी रहने भएको छ । विमान चालकको आन्दोलन पाँचौँ दिन पनि जारी रहँदा बुधबारका लागि तय भएका करिब ५ सय उडान अवरूद्ध हुने र यसबाट करिब ४७ हजार हवाई यात्रु प्रभावित बन्ने कम्पनीले जानकारी दिएको छ । आन्दोलनमा मङ्गलबार उक्त विमान कम्पनीका…