काठमाडौं । कार उत्पादक कम्पनी टेस्लाका सिईओ एलोन मस्कले आफ्नो कम्पनीले जेम्स बोन्डले एक फिल्ममा प्रयोग गरेको जस्तै कारको डिजाईन गरिरहेको बताएका छन । उनले मंगलबार आफ्ना सेयरहोल्डरसँगको कुराकानीमा कम्पनीले जेम्स बोन्डको ‘द स्पाई हु लभ्ड मी’ नामक चलचित्रमा प्रयोग गरिएको कारको जस्तै डिजाईन तयार पार्दै गरेको बताएका हुन । सन १९७७ मा बनाईएको उक्त…