Logo

ब्रेक्जीट सकस : बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

काठमाडौं । बेलायतलाई ईयुबाट छुट्टिन आगामी जुन ३० सम्मको सयमसिमा माग गरिएको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गरेकी हुन । यसअघि बेलायत इयूबाट मार्च २९ मा औपचारिक रुपमा बाहिरिने सम्झौता भएको थियो । तर उक्त समयभित्र…