Logo

ब्रेक्जिटको विषय नटुङेगिँदै प्रधानमन्त्री मेको राजीनामा, केही बेरमा जनताको नाममा सम्बोधन गर्ने

काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छिन् । उनले आफ्नै पार्टीको दाबाबका कारण पनि प्रधानमन्त्री पदबाटै राजीनामाको घोषणा गरेकी हुन् । थेरेसाले ब्रेक्जिटको विषय नटुङ्गिदै पदबाट राजीनमा घोषणा गरेकी हुन् । उनले व्याकबेञ्ज १९२२ कमिटिका अध्यक्ष ग्राहम ब्रैडीसँग भेटघाट गरेपछि राजीनामाको घोषणा गरेकी हुन् । उनीहरुले मेको राजीनमा लिन अस्विकार गरेपनि उनको…