Logo

साउदी अरब र युएईको सुडानलाई ३ अर्ब डलर सहयोग, होला त आर्थिक सुधार ?

काठमाडौं । साउदी अरब तथा संयुक्त अरब इमिरेट्स (युएई) ले सुडानलाई ३ अर्ब अमेरिकी डलर सहयोग गर्ने भएको छ । २ देशले सुडानमा आएको नयाँ राजनीतिक परिवर्तनपछि आर्थिक सुधारका लागि नयाँ नेतृत्वलाई तीन अर्ब अमेरिकी डलरको सहयोगको घोषणा गरेका हुन । लामो समयसम्म सुडानको नेतृत्वमा रहेका नेता ओमार अल–बसिरलाई जनतालाई सुशासनको प्रत्याभुत गराउन नसकेको, भ्रष्टाचार…