काठमाडौं । आर्थिक संकटले घेरिएको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष, आईएमएफबाट ३ अर्ब अमेरिकी डलर सहयोग पाउने भएको छ । विगतका वर्षहरूमा पाकिस्तानको अर्थतन्त्र धेरै कठिनाइहरूको सामना गरिरहेको छ । पाकिस्तानले धेरै महिनादेखि सहयोग खोज्दै आएको थियो । जुलाईको मध्यमा आईएमएफको कार्यकारी बोर्डको बैठकमा सम्झौतालाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ । आईएमएफले बिहीबार साँझ पाकिस्तानसँग…