काठमाडौं । जर्मनीले जंगलको आगोको गन्ध सुँघ्न सक्ने इलेक्ट्रोनिक नाक विकास गरेको छ । एक बर्लिन स्टार्ट–अपले इलेक्ट्रोनिक नाकको रूपमा काम गर्ने शक्तिशाली सेन्सरहरूले सुसज्जित उपकरण निर्माण गरेको हो । यसलाई जंगलमा लागेको आगोको जानकारी दिन प्रयोग गरिने छ । जङ्गली आगोको गन्ध मिनेटमै सुन्न सक्ने यी सेन्सरहरू सबैभन्दा बढी प्रभावित क्षेत्र जर्मनीको ब्रान्डेनबर्ग क्षेत्रमा…