काठमाडौं । विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) को रिपोर्ट अनुसार आगामी छ महिनामा विश्व अर्थतन्त्रमा ठूलो उथलपुथल को सम्भावना छ । यसको मतलब विश्वव्यापी स्तरमा मन्दी आउन सक्छ । त्यसको मुख्य कारण राजनीतिक तनाव, भू–अर्थतन्त्रको उतारचढाव र भू–राजनीतिक सम्बन्ध नै हुनेछ । अर्कोतर्फ, बजार विज्ञ र अर्थशास्त्रीहरू यसो भएमा धेरै देशकोे अर्थतन्त्र यसबाट अछुतो…