सन् २००८ को आर्थिक मन्दीपछि विश्वको कुल सम्पत्तिमा गिरावट आएको यो पहिलो पटक हो । धनीहरूको सम्पत्ति सबैभन्दा बढी घटेको छ र धनीहरूको संख्या पनि घटेको छ । काठमाडौं । हालैको एक रिपोर्टअनुसार १४ वर्षमा पहिलो पटक विश्वमा सम्पत्ति घटेको छ । वार्षिक ग्लोबल वेल्थ रिपोर्टले २०० वित्तीय बजारहरूमा ५.४ बिलियन मानिसहरूको सम्पत्ति मापन गरेको…