काठमाडौं । सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स मिलेर बनेको नयाँ कम्पनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । पाण्डेलाई आइतबार सीइओ बन्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै उनले सो जिम्मेवारी सम्हाल्ने भएक हुन्। मर्जरपछि बनेको नयाँ कम्पनीले सीईओ पदमा पाण्डेलाई नियुक्त गर्न यसअघी नै सिफारिस गरेको थियो ।…