Logo

उपहारमा नयाँ प्रयोग : छोराको पास्नीमा उपहारस्वरूप बीमा पोलीसी

काठमाडौं । पछिल्लो समय कुनै शुभ अवसरमा दिईने उपहार प्रवृत्तिमा परिवर्तन गरिँदै आएको छ । सोही अनुसार मधुवन नगरपालिका – ८ बस्ने बल बहादुर थापा मगर र कर्नि कुमारी सिजाली मगरको जोडीले आफ्नो छोराको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले भविष्यमा चाहिने पढाइ खर्चको व्यवस्थापनको लागि ५ लाखको जीवन बीमा पोलिसी उपहार आफ्ना…